katha

भोजपुरे बिबिध : बुद्द दिबस बिस्वब्यापी नेपालि ऐक्यबद्दता


२०१२/०४/२८ "लुम्बिनी - कपिलवस्तु दिवस अभियान इजरायल रास्ट्रिय समिती" गठन मिना बान्तवा राई "मृदु" को संयोजकतामा सम्पन्न भयो ---------बिस्वमा नै छरिएर रहेका हामी नेपाली आज इजरायलमा पनि केहि संख्यमा रहेका छौँ आज भारतले जुन फैलाई रहेको बुद्द जन्म स्थलको बारेमा गौतम बुद्ध भारतमा जन्मेको हो भन्ने बिस्व ब्यापी झुठ कुराहरु मिडियाहरुमा, फिल्महरुमा, संसारका म्युजियमहरुमा, र कपिलबस्तु भन्दा २० किलो मिटर गडूवा दह भन्ने ठाउमा कपिल बस्तुको जस्तै हु-बहु २०१२ सालमा बनाई सक्ने गरि योजना गरि बनाई सक्नु लागेको र बुध भारतमा जन्मेको हो भनि भारतले दाबी गरेको छ , आज यो एउटा रास्ट्रकै समस्या बन्नु पुगेको छ त्यो हो भारतीय हेपाहा मिचाहा विस्तारबाद, यो नयाँ हाल सालको कुरा हो नेपाली गभर्नरले नेपाली १००/ रुपैयाँको को नोटमा बुद्धको फोटो राख्ने योजना मात्र गरेको थियो | भारतले आफ्नो पत्रिकामा छापी हालेछ "नेपालका नोट पर देखेगा भारतका गौरब" भनि भारतीय रास्ट्रको लोगो देखाई पत्रिकामा यसरी छापेको थियो, एशिया महाँ देशमा मात्र ७० हजार म्युजियमहरु रहेका छन ति मध्य लण्डनको सेन्ट्रल म्युजियममा ६० लाख मनिसहरु वर्षमा भ्रमण गर्नु आउने रहेछन, गौतम बुद्धको जीवनी भारतमा जन्मेका हुन् भनि हर म्युजियमका सिला लेख, जीवनीमा लेखेको छ भने बिस्वमा कति म्युजियम होलान र ति पर्यटकहरुको भारतले मान हानी गरि रहेको छ यसरी यस्तो बिस्व ब्यापी नै भ्रम फैलाउने काम गरेको छ भारतले तर हामी नेपालीहरुलाई कति पयालाई थाहा पनि छैन त्यही नजिकै अर्को नक्कली बुद्दको स्थापना भै रहेको छ भनेर कतिलाई थाहा भए पनि वास्ता छैन | कतिलाई थाहै छैन त्यसकारण आज स्थानीय स्तर बाट रास्ट्र स्तर बाट बिस्व बाट नै आवाज हामी नेपाली एकतामा बाँधिएर संगठित हुन् एकदम अति आवस्यकता देखिएको छ, बुद्द गौतमको जन्म स्थलको बारेमा कतै साथी भाइमा कुरा छलफल निकाल्दा बुद्द नेपालमा जन्मेको हो, मात्र भन्ने र भारतले यसो गर्नु मिल्दैन मात्र भन्ने सम्म छन, एक हुनु पर्छ ल अब यसको लागि के गरुँ ? अब यो परिस्थितिलाई यसो मात्र भनेर नमिल्ने संगठित सुत्रमा बाँधिनु पर्ने हुँदा अरु विभिन्न रास्ट्रमा यो समिती खडा हुदै आइरहेको १३ ओटा देशमा रास्ट्रिय समिती खडा भै सकेको छ र यो हाम्रो १४ औ समितीमा पर्नु जाने भएको छ हाम्रो "लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल रास्ट्रिय समिती" को इजरायलमा पनि एउटा समिति गठन गर्ने प्रचार-प्रसार गर्दै लैजाने भोलेनटियरको रुपमा विकास गर्दै लैजाने रास्ट्रिय स्तरले बिस्वो स्तरले बुलन्द आवाज उठाई अगाडी बढ्नुको लागि यो समिती निम्न-निम्न व्यक्तिहरु मिलि हामीले यो समिती गठन गरेका छौँ |
शान्तिका अग्र दुत गौतम बुद्ध जन्मिनु भएको देश हाम्रो नेपाल हो, यसको संदेश संसार भर पुर्याउने कर्तब्य कार्यभार हामी सबै नेपालीको हो, यसलाई मध्य नजर राखेर यस इजरायलमा पनि प्रचार-प्रसार विस्तार गर्नु उद्देस्य बोकी योजना सहित यो कार्य समिती गठन गरिएको छ,
आशा छ हामी नेपालीबाट, सम्पूर्ण रास्ट्रबाट हामीलाई हैसेमा होसले अवस्य मिल्नेछ, धन्यबाद !
संगम सरणाम गछ्यामी ! बुद्द्म सरनम गछ्यामी ! ३
‎(लुम्बिनी-कपिलवस्तु दिवस अभियान) इजरायल रास्ट्रिय समिती"

कार्य समितिका संयोजकहरु


१, मूल संयोजक ;मिना "बान्तवा" राई,
२,संयोजक ; जमुना तमांग " योन्जन "
३,संयोजक ; नेहा साईराम " गुरुङ "
४,संयोजक ;काजोल धिमिरे " नानू "
५,संयोजक ;सिंखडा सुर्य
६,संयोजक ;तेन्जिंग सेर्पा
७,संयोजक ;साबि पाठक
८,संयोजक ; सीता सापकोटा
९,संयोजक ; भगवती बस्नेत
१०,संयोजक ;विजय बान्तवा [बिजे "बिद्रोही"]
११,संयोजक ;कविता शर्मा (घिमिरे)
१२ संयोजक;लिला लिम्बु
१३ ,संयोजक ; नीतु खतिवडा (बिमला)
१४ ,संयोजक ;लक्ष्मी पोख्रेल
१५ ,संयोजक ;उर्मिला लामा
१६ ,संयोजक ;सुचित्रा खनियाँ
१७,संयोजक ;मञ्जु खड्का

संयोजक ; सल्लहकारहरु
------------------------
१८,सल्लहकार;पुष्प श्रेष्ठ
१९,सल्लहकार;कृष्ण ज्ञवाली
२०,सल्लहकार;दिपेन्द्र थापा
२१,सल्लहकार;कृष्ण निरौला
२२, सल्लहकार;अम्बिका छेत्री
२३,सल्लहकार;खगेन्द्र सुबेदी
२४,सल्लहकार;कृष्ण राय माझी
२५,सल्लहकार;अनिता लामा,
-----------------------------
लेखक- मिना बान्तवा "मृदु"

3 comments:

  1. भोजपुरे परिवारलाई धन्यवाद छ,

    ReplyDelete
  2. tapai haruko pratyek paila harulai safaltale chumi rahos.



    raj robat ajnabi

    ReplyDelete
  3. thanks


    raj robat ajnabi

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin