katha

बिविध

साहित्यकार श्री जय छाङ्छा सम्मानित
हाम्रा सम्मानिय शाहित्यकार श्री जय छाङ्छा ज्यु, भारत-एशियाई साहित्य एकाडेमी बाट सम्मानित हुनु हुने भएको छ। भारत-एशियाई साहित्य अकादमी एकेडेमी आँफ इण्डो-एशियन लिटेरचर पंजीकृत नयाँ दिल्ली ११००३४ भारत का मुख्य प्रबंध-निर्देशक श्री अशोक खन्ना जी ले घोषणा गर्नु भएको हो। हामिलाई प्राप्त भएको सुचनाको अनुशार एक प्रेस बिज्ञप्तीमा अशोक खन्ना जी को घोषणा हामी यहाँ प्रस्तुत गर्ने कोशिस गरेका छौं र उहाँको भारी प्रगतीको लागि यो भोजपुरे ब्लग परिवार हार्दिक-हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।

श्री अशोक खन्ना जी द्वारा जारी गरिएको बिज्ञप्ती यहाँ प्रस्तुत गरिन्छ।

samman

3 comments:

  1. CONGRATULATION JAYA SIR.

    ReplyDelete
  2. I am happy to know that Jay Chhangchha will be falicitated by the Academy of Indo-Asian Literature, New Delhi. I wish that as usual he will always remain a good person and a thoughful writer. My best wishes and congratulation to him.
    Min Liwang
    Kalimpong (Darjeeling) India

    ReplyDelete
  3. I am happy to know that Jay Chhangchha will be falicitated by the Academy of Indo-Asian Literature, New Delhi. I wish that as usual he will always remain a good person and a thoughful writer. My best wishes and congratulation to him.
    Min Liwang
    Kalimpong (Darjeeling) India

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin