साहित्यकार श्री जय छाङ्छा सम्मानित
हाम्रा सम्मानिय शाहित्यकार श्री जय छाङ्छा ज्यु, भारत-एशियाई साहित्य एकाडेमी बाट सम्मानित हुनु हुने भएको छ। भारत-एशियाई साहित्य अकादमी एकेडेमी आँफ इण्डो-एशियन लिटेरचर पंजीकृत नयाँ दिल्ली ११००३४ भारत का मुख्य प्रबंध-निर्देशक श्री अशोक खन्ना जी ले घोषणा गर्नु भएको हो। हामिलाई प्राप्त भएको सुचनाको अनुशार एक प्रेस बिज्ञप्तीमा अशोक खन्ना जी को घोषणा हामी यहाँ प्रस्तुत गर्ने कोशिस गरेका छौं र उहाँको भारी प्रगतीको लागि यो भोजपुरे ब्लग परिवार हार्दिक-हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।

श्री अशोक खन्ना जी द्वारा जारी गरिएको बिज्ञप्ती यहाँ प्रस्तुत गरिन्छ।
CONGRATULATION JAYA SIR.
ReplyDeleteI am happy to know that Jay Chhangchha will be falicitated by the Academy of Indo-Asian Literature, New Delhi. I wish that as usual he will always remain a good person and a thoughful writer. My best wishes and congratulation to him.
ReplyDeleteMin Liwang
Kalimpong (Darjeeling) India
I am happy to know that Jay Chhangchha will be falicitated by the Academy of Indo-Asian Literature, New Delhi. I wish that as usual he will always remain a good person and a thoughful writer. My best wishes and congratulation to him.
ReplyDeleteMin Liwang
Kalimpong (Darjeeling) India