डिसि नेपाल डट कम लाई पनि अझ धेरै धेरै सफलता र प्रगतिको लागी शुभ कामना ब्यक्त गर्न चाहान्छु ।
आज सुचना र संचार जगतले गरेको अतुलनिय प्रगतिले यो पृथ्बी मात्र होईन सिङ्गै ब्रमाण्डलाई नै एउटा सानो कोठा भित्र सिमीत बनाई दिएको छ । यो मानव शभ्यताको र प्रगतिको अनुपंम उपलब्दि हो भन्नु पर्ला । जसरी एउटा बालक जन्मेर बामे सर्दै ताते ताते गर्दै हिड्न थाल्छ त्यसरी नै हाम्रॊ चेतनाको बिकाश हुदै जादो छ । अनि हामी जति माथी उचाईमा पुग्ने छौ त्यति नै टाढा टाढा सम्म देख्न सकिने कुरा ध्रुबसत्य हो । त्यसैले हामीलाई एउटा मंच चाहिएको थियो जस्ले हाम्रा सृजनाहरु बिचारहरु बिश्व सामु पुर् याई दियोस । अनि हामीलाई बिश्वका ताजा ताजा जानकारी र समचारहरु तत्कालै सुसुचित गरी दियोस । भनौ न हामीलाई एउटा अनलाईन मिडीया चाहिएको थियो जस्ले हामीलाइ बिश्व संग जोडि दियोस । त्यहि उदेश्यका साथ केहि बर्ष अघि जन्म भयो डिसि नेपालको । स्वादेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु बिचमा यसले आफ्नो उपस्थिती मात्र जनाएन आफु भन्दा धेरै जेठो अनलाईन मिडियाहरु बिचमा पि्रय लोकपि्रय अनि सर्वपि्रय भएर सबै अनलाईन मिडियाहरुलाई नै पछि पार्दै अग्र स्थान लियो । पुनः एक पल्ट हृदय देखि धेरै धेरै शुभकामाना ।
डिसि नेपाल तिर्खाएको उटको लागी प्रशान्त माहासागर नै साबित भएको छ । जहाँ स्वाच्छ मनोरन्जन ताजा ताजा समचारहरु अनि सबै प्रकारका रचनाहरुलाई समान प्राथमीकताका साथ प्रकाशित ÷प्रशारित गर्दै आएको छ । कुनै एउटा लेखकको एउटा लेख प्रकाशित गरेन भन्ने गुनासाहरु शायदै नभेटिएला । उहि समयमा जस्ताको तस्तै यो पनि एउटा अपार सफलताको पक्ष हो जस्तो लाग्छ । हुन पनि यो जन समुद्रको बिश्वास आशा र भरोसाको केन्द्रन्दिु बनेको छ । डिसि नेपालले सबै तह र तप्काको लेखक र पाठकहरुको अत्याधिक सहभागीता होस भनेर सबै प्रकारका सृजना समचार अनि मनोरन्जका सामाग्रीहरु लाई समान स्थान मात्र दिएको छैन यसले त अझ एक कदम अघि बडेर हरेक सामाग्रीको लागी आफ्नो अभिमत जाहेर गर्न सकिने सुबिधा पनि दिदै आएको छ । लेखकहरु एउटा हात हुन भने अर्को हात भनेको पाठकहरु हो । भनिन्छ एक हातले ताली बज्दैन । डिसि नेपालले लेखकहरुको एउटा हात र पाठकहरको एउटा हात मिलाई मिठो ताली बजाउने कोसिस गरेको छ । त्यहा लेखकहरु र पाठकहरुमा एउटा मिठो आत्मीयता गासिने छ । त्यसले पाठकले खोजे जस्तै रचनाहरु सृर्जना गर्न लेखकबर्गलाई हौसला दिलाउने छ । फलतः नेपाली साहित्यलाई समृद्धका बाटोमा अग्रसर गराउने छ भन्ने कुरामा दुई मत नहोला । अफसोच हामी पाठक बर्ग बाट नै यो सुबिधाको गलत प्रयोग गरेको भेटीयो ।
आज म डिसि नेपाल को एक बर्षको अबधि भित्रको कुराहरुको सारांस समेट्ने कोशिस गरु जस्तो लाग्दैछ । मेरो बुद्धि र बिबेकले भ्याए जति एक बर्ष सम्म संकलन गरी राखेको मेरो हेराई हरु आज पोखि दिन मन लाग्यो । आज म चर्चा आचार्य प्रभा ज्यू देखि पि्रती गुरुङ ज्यू सम्मको लेखका लागी गर्नु भएको प्रतिकि्रयाको बारेमा कुरो गरौ गरौ लाग्यो । नामै लेख्ने त बिचार थिएन तर बिषय बस्तु स्पष्ट होस भन्ने मनसायले नामै लेखेको छु । ज जस्को नाम म उल्लेख गरेको छु उहाहरु नेपाली साहित्याकाशको चम्कीलो नक्षेत्र हुनु हुन्छ मैले परिचय गराई रहनु पर्दैन । यो उदाहरणको लागी मात्र हो जो यस बर्ष निक्कै चर्चाको शिखरमा रहनु भयो यो कबिता गजल र साहित्यीक लेखहरुको लागी मात्र हो जस्तो
मेरो मायाँ तिरस्कार - आचार्य प्रभा ज्यू
दर्जनौ गजलहरु र कथाहरु - श्याम रोक्का ज्यू
स्रोह सिगांरमा सजिएर - गीता थापा दोषि ज्यू
धेरै गजल र कबिताहरु - अशोक पार्थिब तामाङ्ग ज्यू
कति आउछौ धाई धाई…- सरीता राई ज्यू
श्याम जी - पि्रती गुरुङ ज्यू
अनि …………………लेखक र पाठकको नाता नङ र मासुको जस्तै हुन्छ र हुनुपर्छ । कति आउछौ धाई धाई……।सरीता राई ज्यू र अशोक पार्थिब तामाङ्ग ज्यू सुर्जना बाहेक मा आएका प्रतिकि्रयाहरु प्रतिशतको हिसाबले धेरै नै अशभ्य भेटियो ब्यक्तिगत जिबनमा नै दखल अन्दाज गर्न खोजिए जस्तै लाग्यो । सृर्जनालाई मैले पटक पटक पढे फेरी पनि कसैको लागी नराम्रा शब्दहरु त लेखिएका थिएनन नै कसै प्रति परिलक्षीत पनि पाईएन । फेरी पनि यति घृणीत शब्दहरु किन प्रतिकि्रया पढ्दै गयो नजर अन्तै घुमाउन बाध्य हुनु पर्छ । के हामी अरुको प्रगती देख्न सक्दैनौ त होईन भने यति अशोभनिय र उत्डण्ताको पराकाष्ट किन परदेशि भुमीमा रहेर नेपाली कला संगीत संस्कृती र साहित्यलाई मायाँ मात्र होईन सकि्रय सहभागी हुदै आउनु भएका हाम्रा राष्ट्रका सम्पतिहरु जो यो सिङ्गै युगका संबाहक हुन उहाँहरुलाई अलिकति प्रोत्साहन गर्नु त कता हो कता उल्टै निरासा बनाउने असफल प्रयास गरि रहेको कटु यथार्थ भेटियो ।
सृर्जनाको उर्बर आत्मामा अंकुराउदै गरेको रचनाहरुमाथी निर्मम ढुङ्गा हानेर मारी दिने बिचार गर्नु भएको हो भने कृपाया त्यसो नसोचे हुन्छ । भनिन्छ ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल सृर्जना शक्ति संसारमा कहिले हुदैन बिफल यो त रावणको रगत जस्तै टाउको काटे पनि हरेक एक थोपा रगत बाट पुनः रावण नै जन्मने छ । त्यसैले मित्रहरु यस्तो असफल काम गरेर तपाईहरुको अमुल्य समय बर्वाद नगर्नु होला । आज प्रसङ्गबस एउटा सत्य घट्नाको स्मरण भयो त्यो म तपाईहरु सग पनि बाडौ जस्तो लाग्यो कुरा अमेरीका को साह्रौ राष्ट्रपति अब्राहम िलंकनको हो । जब िलंकन अमेरीकाको राष्ट्रपति भए उनले सांसदको पहिलो बैठक बोलाएछन् । सबै सासंदहरु जम्मा भएछन् । एउट सासंदलॆ राष्ट्रपतिलाई बेइज्वत गर्ने बिचारले साधेछन् माहासय ! हजुरको पिता जी के हुनु हुन्छ र के काम गर्नु हुन्छ तुरुन्त राष्ट्रपति उभिएर ति सासंदलाई जवाफ दिएछन् । माहासय मेरो पिताजी सार्की हो । जुत्तामा पोलिस लगाउने काम गर्नु हुन्छ । जहिले पनि आफ्नो श्रम र पसिना बगाएर एक एक पैसा जम्मा गरी आज मलाई अमेरीका को राष्ट्रपति बन्न योग्य बनाउनु भयो जुन काम हजुरको पिताजीले गर्नु सक्नु भएन । जवाफ सटिक र भारी पुग्दो नै भयो ।
निश्चय पनि कसैको बिचार सँग सहमती र असहमती राख्ने अधिकार हरेक सँग सुरक्षित हुन्छ । त्यो अभिब्यत्ति स्वातन्त्र पनि हो र वाक स्वातन्त्र पनि हो । यो अधिकार हरेक सँग सुरक्षित पनि रहनै पर्छ । थाहै छ मान्छे सर्ब श्रेष्ठ प्राणि पनि हो । मान्छेको बोली ब्यबहार बिचार नै उसको संस्कार हो र अक्ष्ाण सम्पति पनि हो । उसको बिचारले समाजमा प्रतिष्ठा र ख्याति प्राप्त हुन्छ र जसले मानिस मात्र लाई अमरत्व पनि दिलाउछ । तर आफ्ना सहमती र असहमती जनाउने पनि त तरीका हुदैन र मलाई तसलीमाको लज्जा मन पर्छ । ह्यारी पोटरको लेख मन पर्छ भन्दा यो बिपरीत लिङ्ग प्रतिको आकर्षण मात्र हो भनेर सोचि दिदा कति को न्यायोचित हुन्छ त्यसैले हाम्रो सोचाईहरु कति फराकील्ो छन् त भनेर छर्लङ्ग पार्दछ । अन्तमा कामना गर्दछु र प्रार्थना गर्दछु यो नयाँ बर्षले हामीमा भएका सबै सबै संकीर्ण सोचाईहरु हटाई सबैमा स्वच्छ भावना उच्च बिचारको बिजा रोपन गरि दियोस अनि पुनः एक पल्ट नव बर्ष २०१० को हार्दिक मंगलमय शुभ कामना सहित नयाँ बर्षले हामी सबै सबैलाई सद्बुद्धि दियोस भन्ने चाहान्छु ।
बस यति !! सबैको जय होस । धन्यावाद
चकेन्द्र राई "कैदी"
धनकुटा
Mero khyaal maa yo bhojpure blog maa nabhai DCnepalmaa published hunu parne jasto laagyo yo blogko beijjat gareko ta haina????
ReplyDeleteBlog Adviser.
yo khas garera yo blogko samagri haina hola kripaya move garnu bhae ati uttam hunethiyo, kinaki bhojpure blog ma published bhayo tara bhojpure bloglai kunai kehi nai darsaiyeo 6aina tesaile mero khyaalma yo bhojpureko blog ko sarosar badnami ho....
ReplyDeleteDiwakar Sharma
Morang nepal
Now in abroad
mitra ji comments ko lagi derai derai sadubad . yahale nam lekhu bhayana chha thikaichha . blog adviser hunu hudo rahechha . mero ta sochai yati matra ho dc nepal lai jun rog lagyo tyo rag bhojpure blog lai nalagos bhanne sidha manako kamana ho mero ta . yasma maile ta sabya banau bhane sandesh dina khojeko ho . ra dcnepal ma pani published bhai sakeko artical ho . ra malai ta kasaiko beijata hola jasto ta lagdaina ta mitra ji .
ReplyDeletechakendra rai
मित्रहरु, खासै चकेन्द्र जी को कुरा पनि सही हो, हाम्रो युनिट्स बाट पारीत भएर नै पब्लिस भएको हो। तरै पनि तपाईंहरुको अमुल्य सुझावको लागी धन्यवाद। अब हमीलाई सल्लाह दिने हरु त थुप्रै हुनुहुन्छ उहाँहरु मध्ये को पर्नु भयो? चकेन्द्र जीले स्पष्टीकरन दिसक्नु भएको छ। खासै तपाईंहरुले त्यतिका धेरै आपत्ती मान्नु पर्ने कुनै कुरो देखीएको छैन, यदी नराम्रो कुरा त हामी अबस्य प्रकाशमा ल्याउदै ल्याउँदैनौ उहाँले देखीरहनु भएको घटनाको वा तितो सत्यको खोजहरु लाई केलाउन खोज्नु भएको रहेछ र चकेन्द्र जी पनि हाम्रो ब्लगको सदस्य हुनुहुन्छ उहाँले कुनै हालतमा त्यस्तो हाम्रो साहित्यिक सञ्जाललाई नराम्रो सोंच्नै सक्नुहुन्न, र निस्चिन्त रहनुहोस।
ReplyDeleteभोजपुरे ब्लग परिवार
diwakar sharma ji नयाँ बर्षले हामी सबैलाई सद्बुद्धि दियोस yo artical hamrosamaj.net le pani jasta ko jastai paulished gareko chha . tesaile dhukha namannu hola bhojpur blog lai beijat hunchha bhanera . ani sampadak mahodaya bata pani jabapha ko kasta bhai sakekole derai kura lekhna jaruri naparla ki ???
ReplyDeletechakendra rai
diwakar sharma ji नयाँ बर्षले हामी सबैलाई सद्बुद्धि दियोस yo artical hamrosamaj.net le pani jasta ko jastai paulished gareko chha . tesaile dhukha namannu hola bhojpure blog lai beijat hunchha bhanera . ani sampadak mahodaya bata pani jabapha ko kasta bhai sakekole derai kura lekhna jaruri naparla ki ???
ReplyDeletechakendra rai
स्रब प्रथम त म चकेन्द्र राइ "कैदी" ज्यू लाई हृदयबाटै स-धन्यबाद टक्र्याउँन चाहन्छु।
ReplyDeleteयहाँको यो लेख पढेर मैले दिने मात्र दुई शब्दको धन्यवाद अती भन्दा
अती कम भएको महसुस गरिरहेकी छु मैले।
तर यो लेख यथार्थ हो कुनै कथा होइन।
आउदो दिनमा पनि यहाँको कलमले छायाँमा परेका हरेक गाली गलौजालाई
सहि बर्गको मनिसमा चेतना पर्याउने लक्ष्य बोकेर सधैं शिखर चुमोस भन्ने कामना
सहित फेरी पनि एकपटक धन्यवाद दिदै बिदा चाँहन्छु।
यहाँका हरेक दिन शुभ- रहुन
गीता थापा (दोषी)
बेलबारी २ मोरङ नेपाल
हाल ईजरायल
गीता थापा दोषि ज्यू namste ! mitho comment ko lagi derai derai dhanyabad chha yahalai . bhirma jane gailai ram bhanna sakinchha tara kadha halna sakidaina rahechha mero ta matra ram ram bhanne kosis ho गीता थापा दोषि ज्यू . tapaiko sahas lai lakha lakha salam .nirantar lekhdai janu hola saphalata tapaiko samuma aaunechha . ra hami jasta tapaika pathak haru pani tapai sagai nai rahi rahane chhau .
ReplyDeletechakendra rai "kaidi"
"तपाईहरुको ब्लग प्रति दिस्कासन छुट्टै भयो यो पनि जायज कुरा हो | सोच्नु पाउनु पनि पर्छ र स्पटी दिनु पनि पाइन्छ|
ReplyDeleteनयाँ सालको शुभकामना पनि दिनु भएछ| चकेंद्र भाइले यो पनि राम्रो कुरो लाग्यो |अनि यहाँहरु कविता रचना पनि लेख्ने व्यक्ति पर्नु भएछ| गर्ने मान्छेले जस पनि पाउदैन फेरी कसैले जस दिएमा पनि शंकै गर्नु पर्ने समय आको छ |
चकेंद्र भाई एउट कुरा यहाँ कवी रचनाकारहरुलाई तपाइले माथि लेखेर तपाइको चाही कसले लेख्ने ? तपाई चाही बलिको बोको किन हुने? अनि तपाइले नाम दिनु भाकाहरु भन्दा संगै नै लेख्ने अरु पनि त छन् नि अरु चाहे उनीहरु संग भन्दा पनि अगाडी देखिन् लेख्ने रहेछन | यस्तो हेर्दा हुने चाहिं नहुने र नहुने चाहिं हुने अर्थ लाग्छ| भाई धेरै वर्ष देखिन् यो लाइनमा लाग्ने पनि भनेर हुदैन र थोरै समय भो भनेर पनि हुदैन हो राम्रो चाहिं तपाइको विचार एकदमै राम्रो हो र लेखन राम्रो लाग्छ| आज म भोजपुरे ब्लग हेर्दै जाँदा तपाइको रचना पाए भाई लागेको कुरो मैले पोखे सोरी भुल भएमा माफ होला| तपाइको कलमले निरन्तरता दियोस |
जगदीश डंगोल
सामाखुसी-5